नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्"/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

वाइसिएल जाग्यो अब शिकार गरेरमात्रै बस्छ ः देवकोटा

३ बैशाख २०७४, आईतवार ०८:१०


नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्ने भन्दै अब आरामबाट वाइसिएल शिकारको लागि निस्की सकेको  बताए ।

 उनले पार्टीले वाइसिएललाई रोकेका कारण मात्रै बाघको झै निद्रामा बसेको र यहि मौकामा देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता मौलाएको भन्दै अब त्यसको रोकथामको लागि वाइसिएल जागिसकेको बताए । उनले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी वाइसिएल अब गाउँगाउँ पस्ने र आफ्नो लालकिल्ला बनाएर मात्रै बस्ने भन्दै अब वाइसिएल जागेको बताएका हुन् ।
Image may contain: 3 people, indoor

शनिबार कुश्मामा भएको माओवादी केन्द्रको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब कुनै पनि हालतमा माओवादी केन्द्रको जीत हुनुपर्ने भन्दै वाइसिएललाई एकिकृत भएर बाघको झै शिकारमा निस्कनको लागि आग्रह गरे ।

अब सुत्ने बेला हैन शिकार गर्ने बेला हो, गाउँगाउँ पस्नुपर्छ र आफ्नो लाल किल्ला बनाएर मात्रै आराम गर्नुपर्छ तब मात्रै देशले निकास पाउँछ उनले भने ।

गुण्डाहरु बोकेर हिड्ने राजनीतिक दल र एजेण्डा नभएकाहरुलाई भोट दिने कुनै पनि आधार नभएको भन्दै जसको एजेण्डा उसैको जित सुनुश्चित हुनुपर्नेमा उनले जोड दिए । वाइसिएलले अब गाउँगाउँमा पुगेर माओवादी केन्द्रले ल्याएका एजेण्डाको बारेमा प्रचारप्रसार गरी आफ्नो लालकिल्ला बनाउनको लागि जाग्नुपर्ने बेला आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ