2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्थानिय निर्बाचनको लागि जनसहभागिता कार्यक्रम सम्पन्न

बैशाख ३,नवलपरासी/विमल भट्टराई। राष्टिय प्रजातन्त्र पार्टी नवलपरासीले स्थानिय निर्बाचन २०७४ को लागि जनसहभागिता कार्यक्रम आज लुम्बिनी पार्टी प्यालेस सुनवलमा सम्पन्न गरेको छ । राष्टिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष ओम बहादुर सिंहको अध्यक्षता,केन्द्रिय समितिका बिशिष्ट अतिथि महामन्त्री धु्रब बहादुर प्रधानको अतित्थ्यता रहेको थियो भने अतिथिहरुमा बरिष्ठ उपाध्यक्ष किरण ज्ञवाली ,सदस्य खेमराज खरेल,क्षेत्र नं ४ का क्षेत्रिय अध्यक्ष राजेश यादब,कार्यसमिति सदस्य संजय श्रीवस्ताव ,राप्रपा बर्दघाट  नगर कमिटिका अध्यक्ष मिलन श्रेष्ठ, क्षेत्र नं ४ का क्षेत्रीय सदस्य गुप्त बहादुर शाही लगायातको अतिथ्यता  रहेको थियो ।

कर्यक्रममा प्रमुख अतिथि महामन्त्री धु्रब बहादुर प्रधानले झन्डोलोत्तन गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । राप्रपा क्षेत्र नं ४ का क्षेत्रिय सदस्य ठाकुर प्रसाद घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सुनवल वार्ड नं ३ का अध्यक्ष हरि कुमारी हमाल , लुम्बिनी इ रिक्सा यातायात ब्यावसायी संघका अध्यक्ष देब बहादुर क्षेत्री , क्षेत्र नं ४ का क्षेत्रिय अध्यक्ष राजेश यादब,जिल्ला कार्यसमिति नवलपरासीका बरिष्ठ उपाध्यक्ष किरण ज्ञवाली, राष्टिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष ओम बहादुर सिंह , महामन्त्री धु्रब बहादुर प्रधान ,सुनवल नगर कार्य समितिका अध्यक्ष पदम बहादुर खडका लागयातले मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ७० जना राष्टिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छन । कर्यक्रममा प्रमुख अतिथि केन्द्रिय समितिका बिशिष्ट अतिथि महामन्त्री धु्रब बहादुर प्रधानले  नवप्रबेशीहरुलाइ सदस्यता बितरण गर्नुभएको थियो । भने कार्यक्रमको संचालन टंक प्रसाल आर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो