बैशाख ५, काठमाडौं | कक्षा १२ पछी हुने एसएलसी परीक्षा यही वैशाख १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार स"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौं | कक्षा १२ पछी हुने एसएलसी परीक्षा यही वैशाख १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार स"/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैशाख १० गतेदेखि एसएलसी परीक्षा, देशभरीबाट ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुने

२०७४, ५ बैशाख मंगलवार ०२:३६

बैशाख ५, काठमाडौं | कक्षा १२ पछी हुने एसएलसी परीक्षा यही वैशाख १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । 

शिक्षा ऐन (आठौं संशोधन) ले कक्षा १२ सम्म विद्यालय तह कायम गरपछि पहिलो पटक एसएलसी परीक्षा हुन लागेको हो ।

यो पटकको परीक्षामा देशभरिबाट ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा १ लाख ७६ हजार ६ सय १२ छात्र र छात्रा १ लाख ७६ हजार ४ सय जना छन्। यस अघि कक्षा १ पछी हुने एसएलसी परिक्षा अब १२ कक्षा पछी पहिलो पटक हुन लागेको हो । अहिले १० कक्षा पछी एसईई परीक्षा हुन थालेको छ र ग्रेडीङ्गको आधारमा नतिजा प्रकाशन हुनेमा १२ पछीको एसएलसिमा पनि यही प्रणाली अपनाइने नीति छ तर यो बर्ष भने लब्धांकपत्रकै आधारमा नतिजा निकालिनेछ । 

एसएलसिका लागि देशभर ९ सय ९० केन्द्र तोकिएका छन् भने प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक खट्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली