२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेविसंघका सदस्यलाई तामनमा स्थानिय निर्वाचन बारेमा सहजिकरण

२०७४, ६ बैशाख बुधबार ००:४७

कृष्ण कँडेल | बैशाख ६, बागलुङ | नेपाल विद्यार्थी संघ जिल्ला कार्यासमिति बागलुङले निर्वाचन परिचालन तथा विद्यार्थी प्रशिक्षण अभियान अन्तरगतको कार्यक्रम निसीखोलाको केन्द्र बोङ्गादोभानमा मंगलबार गरेको छ । 

कार्यक्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरुलाई आगामी स्थानिय निर्वाचन, निर्वाचनमा पार्टीलाई जिताउन विद्यार्थीको भुमिका, मतदाता शिक्षा लगायतको विषयमा अधिबक्ता तथा प्राध्यापक नरेन्द्रप्रताप बुढाथोकी र नेपाल शिक्षक संघका तामानखोला गाउँपालिका संयोजक सत्यनारायण मण्डलले सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जीत सेरचनले संविधान कार्यान्वय, लोकतन्त्रको संस्थागत र मुलुकको समृद्धिका लागि नेपाली काँग्रेशको नेतृत्व आवश्यक रहेको भन्दै त्यसका लागि आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्न नागरिकलाई आग्रह गर्दै अभियानमा जुट्न निर्देशन दिनुभयो । 

सो अबसरमा काँग्रसबाट तामानखोला गाउँपालिकाका उम्मेद्वार जोगलाल बुढाले स्थानिय सुशासन र विकासका लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उपाध्यक्षका उम्मेद्वार मानसरी सेरचन, पार्टीका गाउँपालिका संयोजक खगेन्द्रमान पुन, सहसंयोजक झकबहादुर बुढा, वडा नम्बर–१ का अध्यक्षका उम्मेद्वार धर्मबहादुर घर्ती, सदस्यका उम्मेद्वारहरु उठविर विक र मोहनकुमार घर्तीले पनि मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नेविसंघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षता र वसन्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ