वैशाख ६, काठमाडौं | गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने अझै खुल्न सकेको छैन ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ६, काठमाडौं | गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने अझै खुल्न सकेको छैन ।<"/>
2026-07-25 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दावा लामालाई कसले हान्यो गोली ?: प्रहरीको निष्कर्ष यस्तो छ

वैशाख ६, काठमाडौं | गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने अझै खुल्न सकेको छैन ।

घटना लगत्तै लोप्साङ राइको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो । उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफू हङकङमा रहेको दाबी गरेका थिए । प्रहरीले यो रहस्याको गुत्थी खुलाउन सकेको छैन ।

घटनास्थलको दृश्य र गोली हान्नेको शारीरिक पोजिसनका आधारमा हतियार चलाउन अनुभवी व्यक्ति घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ।

स्रोतका अनुसार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत लामाले सुरूमा आफूलाई प्रहरीले नै गोली हानेको  दाबी गरे पनि पछि बयान बदल्दै राम गिरी र राजाराम श्रेष्ठको नाम लिएका छन्।

रेष्टुरेन्ट व्यवसायी गिरीसँग झगडा हँदा उनी एक महनागअघि छुटेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ। –  नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक