२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एमाले बझाङमा मेयरका आकांक्षी बढेपछि नाम सिफारिस गर्न मतदान

२०७४, ६ बैशाख बुधबार ०६:०५

बैशाख ६, बझाङ । स्थानिय तहको निर्वाचनको मिति घोषणा संगै विभिन्न पार्टीमा गाउपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुखका लागी आकाक्षीहरुको संख्याा बढदै गएको छ । 

नेकपा एमालेमा जयपृथ्वी नगरपालिकाको मेयर र उप मेयरका आकाक्षीहरु बढेपछि नाम सिफारिसका लागी सहमति हुन नसक्दा आज मतदान भएको छ । मेयरका लागी ६ जना र उपमेयरका लागी ४ जनाले आकांक्षा राखे पछि सहमति हुन सकेको थियन । सहमति नहुँदा नाम सिफारिसका लागी मतदान प्रक्रिया अपनाईएको थियो । 

आकाक्षीहरु बढे संगै सहमति हुन नसकेपछि नाम सिफारिसका लागी मतदान भएको हो । मेयरमा कलक धामी,सुरत बहादुर सिंह,विरेन्द्र खडका,जन्मजय जोशी,सोनु सिंह र खडक बहादुर खडका ले आकांक्षा राखेका थिय भने उपमेयरमा विना केसी, जुना जाग्री,आसा वि.क र पार्वति जोशीले आकांक्षा राखेका थिय । 

नाम सिफारिसमा कुरा नमिल्दा आज मतदान भएको हो । नगर कमिटिका सदस्यहरुले मात्र मतदान गर्न पाउने गरि भएको मतदानमा १ जनाले दुई जना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था मिलाईएको थियो । दुबै पदका लागी बढि मत ल्याउनेको नाम सिफारिस गरिने भएको छ । 

सो अनुसार मेयरमा कलक धामी र विरेन्द्र खडका तथा उपमेयरमा विना केसी र जुना जाग्रीको नाम सिफारिस गरिने भएको छ । मेयरका आकाक्षी कलक धामी १३, विरेन्द्र खडकाले १६ तथा उपमेयरका आकाक्षी विना केसी र जुना जाग्रीले बराबर १६ मत प्राप्त गर्नु भएको थियो । 

सहमतिका लागी हरदम प्रयास गर्दा पनि सफल नहुने भए पछि मतदानको प्रक्रिया अपनाईएको नेकपा एमाले जयपृथ्वीनगर कमिटिका अध्यक्ष केशब रोकायाले जानकारी दिनु भयो । -मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ