सागर शर्मा/बैशााख ५, प्युठान । स्थानिय तहको निर्वाचन तोकिएकै समयमा नभए देश संकटमा जाने राष्ट्रिय जनमोचाका केन्द्रिय उपाध्यक्ष तथा सांम्सद दुर्गा पौडेल"/>
सागर शर्मा/बैशााख ५, प्युठान । स्थानिय तहको निर्वाचन तोकिएकै समयमा नभए देश संकटमा जाने राष्ट्रिय जनमोचाका केन्द्रिय उपाध्यक्ष तथा सांम्सद दुर्गा पौडेल"/>
सागर शर्मा/बैशााख ५, प्युठान । स्थानिय तहको निर्वाचन तोकिएकै समयमा नभए देश संकटमा जाने राष्ट्रिय जनमोचाका केन्द्रिय उपाध्यक्ष तथा सांम्सद दुर्गा पौडेलले वताएकी छन ।
राष्ट्रिय जनमोर्चाले देशभरनै पार्टीको प्रचारात्मक अभियान अन्र्तगत वुधवार प्युठानमा पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा वताएकी हुन ।
स्थानिय तहको निर्वाचनमा राजमो पार्टी नया शक्ति, राप्रपा, जातीवादी दल संग नमिलेर राजमो लाई फाईदा गर्ने शक्ति संग ताममेल गरेर चुनाव लड्ने वताईन । साथै उनले राजमोले पार्टीको चौतर्फी विकासमा लागेको व्यक्तिलाई मात्र निर्वाचनमा उम्मेदवार उठाएको समेत वताएकी छन ।
प्रगतिशिल पत्रकार संघ प्युठानका अध्यक्ष प्रज्वल पहाडीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा जिल्लाका विभिन्न संञ्चारमाध्यममा आवद्ध पत्रकार हरुको उपस्थिती रहेको थियो ।