2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा निर्वाचनको टिकट वितरण प्रति मुस्लिम संघको आपत्ति

बैशाख ९, परासी | नेपाल मुस्लिम संघ नवलपरासीले स्थानिय तहको निर्वाचनका लागि टिकट वितरण प्रति आपत्ति जनाएको छ । जिल्लामा ३ हजार भन्दा बढि मुस्लिमको जनसंख्या रहेकोमा नेपाली कांग्रेसले मुस्लिम संघका उम्मेदवारहरुलाई बसाल्न खोजेको संघले आरोप लगाएको छ । 

जिल्लामा क्षेत्र नं ४ रामग्राम वडा नं. १३ बाट वडा अध्यक्षका लागि बबुल्लाह धुनिया र क्षेत्र नं. ५ सरावल गाउँपालिका वार्ड नं ४ मा वडा अधयक्ष लाग आलमगिर खानले टिकटको दावा गरिरदा आलमगिरलाई वडा अध्यक्ष छोडन दबाब दिइएपछि संघले विरोध जनाएको छ । जिल्लामा दावा गरेका दुई जना मात्र मुस्लिम उम्मदेवारलाई कांग्रेसले टिकट नदिई जिल्ला भरिका मुस्लिम समुदायको भावनालाई चोट पुराउने काम गरेको संघले दुखेसो पोखेको छ ।

आलमगिरको उक्त क्षेत्रमा निकै राम्रो पकड र लोकप्रिय उम्मेदवार रहेपनि भने अर्को उम्मेदवार छोटेलाल यावदलाई टिकट दिने पक्कापक्की नै भएपछि संघले विरोध जनाउदै आज प्रेस विज्ञप्ती जारी गरेको छ । संघले चुनावमा दुई जना मात्र उम्मेदवारलाई अगाडी सारीरहदा पार्टीले एउटा उम्मेदवार माईनस गर्न खोज्दा संघको ध्यानाकर्षण भएको छ संघले पार्टीलाई मुस्लिम संघको उचित मुल्याङ्कन गरि समावेशि र सामानुपातिकको आधारमा टिकट वितरण गर्न माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो