२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यी हुन् कास्कीमा राष्ट्रिय मान्यता पाएका १३ दल (सुचिसहित)

२०७४, ९ बैशाख शनिबार १०:२४

बैशाख ९, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा १३ दलले मात्र भाग लिन पाउने भएका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिनुभएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

राष्ट्रिय मान्यता प्राप्त १३ दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, नेकपा संयुक्त, तराई– मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी र अखण्ड नेपाल पार्टी छन् । 

त्यस्तै स्वतन्त्र भएर निर्वाचनमा भाग लिने दलमा राष्ट्रिय शिव सेना पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, विवेकशील नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, युनाइटेड ग्रीन अर्गनाईजेसन, नयां शक्ति पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, देशभक्त समाज र नेकपा माले जनसमाजवादी छन् । 

निर्वाचन आयोगले छापेको ६ आकारका मतपत्रमध्ये कास्कीको मतपत्रमा ३६ लहरको हुने र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले पाउने राष्ट्रिय चुनाव चिन्हबाहेक २३ वटा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह पुग्ने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी