प्रभात सुवेदी । बैशाख ११, बर्दिया ।

बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । बैशाख ११, बर्दिया ।

बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको"/>

2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसको ठक्करले टाँगा चालकको मृत्यु, ६ जना घाइते

प्रभात सुवेदी/बैशाख ११, बर्दिया । बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको भे. १ ख. १९५७ नम्बरको बसले विपरित दिशाबाट आएको टाँगालाई ठक्कर दिँदा कवडियाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । निज मृतकको ठेगाना जिल्ला बहराइच ग्रामपोष्ट उठारा बजार रहेको प्रहरीले बताएको छ । 

घटनामा परी घाइते हुनेहरुमा बर्दिया जिल्ला राजापुर न.पा. १० बस्ने वर्ष ३३ की मान कुमारी सुनार, वडा नं. ९ बस्ने मासा नेपाली, जमुनी ३ बस्ने वर्ष २५ की छन्तकला बोहोरा, मैनापोखर ४ बस्ने वर्ष २७ की बुद्धकली थापा, ताराताल बस्ने वर्ष ६० कि गौरा सुनार र राजापुर नगरपालिका बस्ने वर्ष ३९ की नन्दकला जैशी रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुलाई प्रहरीको सवारी साधनमा राखी उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई