वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चर्चित नेता गुप्त हमाल माओवादी केन्द्रमै सक्रिय

२०७४, ११ बैशाख सोमबार १०:५६

वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।


दोस्रो संविधान सभापछि निष्क्रिय रहेका हमाललाई नयाँ शक्तिका नेताहरुले चार नम्बर प्रदेशको सह–संयोजकको जिम्मेवारी दिएको भन्दै प्रचार गरेका थिए । तर, हमालले नयाँ शक्तिको जिम्मेवारी नलिई निष्क्रियरुपमा व्यवसाय गर्दै आएका थिए ।


सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई भेटेपछि हमाल सक्रिय राजनीतिमा आएका हुन् ।


हमाल सक्रिय राजनीतिमा आउने भएपछि पर्वत र कास्की जिल्लाका माओवादी केन्द्रका नेताहरु उत्साहित भएका छन् ।


हमाल तीन दशकदेखि गण्डकी, धौलागिरीको संगठनमा सक्रिय रहँदै आएका नेता हुन् । मोहनविक्रम सिंहको नेतृत्वको मसालबाट २०५४ सालमा विद्रोह गरेर माओवादीमा आएका हमाल कुशल संगठक र योजनाकार मानिन्छन् ।


सशस्त्र युद्धको समयमा उनले बनाएका अधिकांश योजना सफल भएका थिए । स्थानीय तह निर्वाचनको मूखैमा गुप्त हमालको सक्रियताले पर्वत र कास्की जिल्लामा माओवादी केन्द्रको प्रभाव बढ्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ