2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले दार्चुलाका दुई नगर र सात गाउँपालिकाको उम्मेदवार टुङ्गो लगायो

बैशाख १२, दार्चुला । नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला कमिटीले यहाँका दुई नगरपालिका र सात गाउँपालिकाको प्रमुख र उपप्रमुखको नामावली प्रदेश कमिटीमा सिफारिस गरेको छ । 

उक्त दलका इन्चार्ज मानबहादुर धामीले प्रदेश नं ७ को कमिटीलाई दार्चुलाबाट उम्मेदवारको नामावली सिफारिस गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार शैल्यशिखर नगरपालिकाको प्रमुखमा मोहनदेव विष्ट र उपप्रमुखमा लक्ष्मी लुहारको नाम सिफारिस गरिएको छ । सिफारिस हुनुभएका विष्टले केही समयअघि क्याम्पस प्रमुखबाट राजीनामा दिनुभएको छ । 

त्यसैगरी महाकाली नगरपालिकाको प्रमुखमा खडकसिंह धामीको नाम सिफारिस गरिएको तर उपप्रमुखको सिफारिस गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई