नजिकिन अब त छितिज छिचाेलु झै ला छ

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नजिकिन अब त छितिज छिचाेलु झै ला छ

2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तारा सुनुवारलाई मायाको यादले क्षीतिजनै च्यातु भएपछि…

नजिकिन अब त छितिज छिचाेलु झै ला छ

डमक्कै ढाक्ने अाकाश च्यातु झै ला छ।

सात समुन्द्र पारीकाे अाभासलाई
मुटुकाे ढुक ढुकिमा फ्याँकु झै ला छ ।

सहन सजिलाे थियाे कि रेटे बरू गला
अाफ्नै मनलाई बेस्सरी झ्याँकु झै ला छ ।

यादहरूकाे झिनाे अासा बाकी रैछ अझै
त्यै पनि वियाेगान्त कहानी लेखु झै ला छ ।

सपनी मात्रै विपनी भै अाेर्लिदा सधै
हरेक पल एकएक गरि केरू झै ला छ ।

भक्त्तपुर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई