बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।
४ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

अब नेपाल टेलिकमको डाटाबाट साढे ५ सय वेबसाइट चलाउँदा पैसा लाग्दैन

१३ बैशाख २०७४, बुधबार ०६:२८

बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।

यी वेबसाइटहरू कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रूपमा ब्राउज गर्नसमेत सकिन जारी विज्ञप्तिमा छ । यसैगरी कम्पनीले विभिन्न सेवाहरूलाई एउटै सिस्टमभित्र ल्याउने परियोजना अन्तर्गत वैशाख १० देखि एफटीटीएच र एडीएसएल सेवाको बिलिङ कन्भर्जेन्ट रियल टाइम प्रणालीबाट सुरु गरको छ ।

नेपाल टेलिकमले अन्डरग्राउन्ड अप्टिकल केबुल, एडीएसएस फाइबर र नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउन्ड वायरसमेत गरी हाल कम्पनीको अप्टिकल फाइबर सञ्चालनमा ५५ जिल्ला समेटिएको जारी विज्ञप्तिमा छ ।

कम्पनीका अनुसार उक्त सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बीटीएस, रिपिटरहरूलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडीएसएस फाइबर आयोजनाको कार्य बताइको छ । यस आयोजनाको उद्देश्य कुल एक हजार किमिको मार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । कम्पनीले वैशाख पहिलो साताबाट मुगुको रारा ताल क्षेत्रमा थ्रीजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । - कान्तिपुर  

यो पनि पढ्नुहोस –  ४४ म्यानपावरको काम-काज रोक्का  (कुन -कुन म्यानपावर परे ?)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ