कृष्ण कँडेल/बैसाख १३, बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

आज दिउसो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

आज दिउसो "/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटेलमा गोली चलाउने युवा पेस्तोल र गोली सहित पक्राउ

१३ बैशाख २०७४, बुधबार १४:४५


कृष्ण कँडेल/बैसाख १३, बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

आज दिउसो साढे ४ बजेको समयमा ढोरपाटन नगरको वडा नम्बर–१ बुर्तिबाङ बसपार्कमा रहेको न्यु वुटवल थकाली भान्छा घर भित्र पसेर अन्धाधुन्ध गोली चलाउने ३३ बर्षका श्याम रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

साबिकको ग्वालीचौर गाविस वडा नम्बर–१ तथा अहिलेको वडिगाड गाउँपलिका वडा नम्बर–५ रेमीका उनलाई भाग्दै गरेको अबस्थामा बडिगाड खोला किनारबाट पक्रेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो । 

उनको साथबाट एक थान अबैध पेष्तोल र त्यसमा लाग्ने ११ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले हानेको गोली होटेलको भित्तामा लागर प्वाल परेको छ भने कुनै मानबिय क्षेती भने भएको छैन ।   

रेश्मीले होटलमा पसेर एक्कासी एक राउण्ड गोली चलाएर भागेको प्रहरीको भनाई छ । गोली चलेपछि त्रसित बनेका स्थानियको खवर पछि प्रहरीले खोजी गर्ने क्रममा बुर्तिबाङको खल्टुबोट नजिकै बडिगाड खोला तर्न लागेको अबस्थामा पक्राउ गरेको थियो । 

उनले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान हुने भन्दै अहिल्यै केहि भन्न नसकिने प्रहरीको भनाई छ । स्थानिय निर्वाचन निर्वाचनको पुर्बसन्ध्यामा प्रहरी कार्यालय नजिकै रहेको होटेलमा एक्कासी गोली चल्नुलाई सुरक्षाको दृष्टिमा निकै चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य