२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुनुकडा बहुमुखि क्याम्पसमा स्ववियुद्धारा ताला

२०७४, १४ बैशाख बिहीबार ०२:०६

बैशाख १४, बझाङ । सुनुकडा बहुमुखि क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियन स्ववियुले ताला लगाएको छ । 

अनेरास्ववियुको तर्फबाट स्ववियिुको सह सचिवमा निर्वाचित हुनु भएकी पार्वती विष्ट माथि प्राध्यापकले अभद्र व्यवहार गरेकोले कारवाहिको माग गर्दै क्याम्पसमा ताला लगाएको हो ।

स्ववियु निर्वाचनमा ने वि संघ लाई सहयोग नगरेको भन्दै सुनकुडा क्याम्पसका प्राध्यापक दल बहादुर ढाँटले मदिरा सेवन गरि राती पार्वतीको कोठामा गई गालि गलैच गर्नुका साथै अभद्र व्यवहार गरेको भन्दै स्ववियुले दोषी माथि कारवाहिको माग गर्दै क्याम्पस प्रसासनमा ताला लगाएको हो । 

सो घटनाको वारेमा बेला बेलामा क्याम्पस प्रसासन लाई पनि जानकारी गराएको तर क्याम्पस प्रसासनले वेवास्ता गरेका कारण तालावन्दी गर्नु परेको स्ववियु सभापति मोहन बोहराले जानकारी दिनु भयो । 

नेपालि काँग्रेस क्षेत्रिय निर्वाचन कमिटि क्षेत्र २ बझाङका सचिव समेत रहेका प्राध्यापक ढाँटले शिक्षा नियमावलि विपरित क्याम्पसमा खुलेयाम राजनिति गरेको आरोप स्ववियुले लगाएको छ । तत्काल दोषिलाई कारवाहि नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक हुने र विद्यार्थिलाई पर्न जाने असुविधाको जिम्मा क्याम्पस प्रसासनले लिनु पर्ने उहाँको भनाई रहेको छ । मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ