काठमाडौँ । काठमाडौंको गौरीघाटमा  दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । काठमाडौंको गौरीघाटमा  दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै "/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौरीघाट गोलीकाण्ड बारे प्रहरीको उपलब्धि शुन्य, दोषीको नाम सहित प्रहरीमा पुगे लामा

२०७४, १४ बैशाख बिहीबार ०७:४१

काठमाडौँ । काठमाडौंको गौरीघाटमा  दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै अस्पतालमा नै  छन् । उनको कम्मरमा दुइ गोली लागेको परिवार स्रोतले बताएको छ ।

बिहान ९ बजेर २० मिनेटमा गोली प्रहार भयो। गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो।

फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो।

‘मैले नै गोली हानेको हुँ’, फोन गर्नेको प्रहरीसँग दावी थियो। तर गोली कसले र किन चलायो भन्ने प्रश्नमा प्रहरी संग चित्त बुझ्दो उत्तर छैन ।

काठमाडौँका एसएसपी छविलाल जोशीले गोली प्रहारको घटनाको जिम्मा लिदैँ आफूलाई फोन आएको स्वीकार गरे। तर उनले ती फोन गर्ने व्यक्तिको पहिचान भने खुलाएनन्। यति मात्र भने ‘अनुसन्धान जारी छ’ ।

यता गोली प्रहार बाट सख्त घाइते बनेका दावा लामाले अस्पतालको शैयाबाट नै दोषी बिरुद्ध कारवाहीको माग गरेका छन् । उनले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दरखास्त गरेको बताईएको छ । उनले दिएको जाहेरीमा राजन श्रेष्ठ र राम गिरिले आफुलाई ज्यान मार्ने नियतले गोलि प्रहार गरेको आरोप लगाएका छन् । राम गिरि दरबारमार्गमा रहेको ‘डेभाजु’ डिस्कोका सन्चालक हुन् ।  आफु  बिरुद्ध झुट्टा मुद्दा लगाउदै आएका गिरीले नै ज्यान मार्ने नियतले गोली चलाउन लगाएको लामाको आरोप छ । कहिले काही भेटघाट हुदा कुनियतले हेर्ने धक्का दिने र आफ्नो दैनिक क्रियाकलापको समेत निगरानी राख्ने गिरीले नै हत्याको प्रयास गरेको लामाले जिकिर गरेका छन् ।

राम गिरी 

राजन श्रेष्ठ

यस्तो छ लामाले प्रहरीमा दिएको जाहेरीको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !