2026-06-28 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमालेको पोखरा लेखनाथ २७ र २८ मा घरदैलो अभियान

2017-04-27

 बैशाख १४ पोखरा  | बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ र २८ मा उमेदवार सहित घरदैलो अभियानलाई तिव्र पारिएको छ ।यस अघि नै वडा अध्यक्ष सहित सदस्य पदको नाम सर्वसम्वत रुपमा सिफारीस भए पछि यी दुवै वडामा उमेदवार सहितको घरदैलो गर्दै प्रचार प्रसारको अभियानलाई तिव्र पारिएको हो ।

यसै विच वडा नं २७ का बडा अध्यक्षका उमेदवार कुमार गुरुङ सहितको टोलीले विहिवार गण्डकी मेडिकल कलेज अर्घौ हुदै रिठेपानी क्षेत्रका मतदाताहरुसंग प्रतक्ष्य भेटघाट गरि चुनावी एजेण्डा प्रस्तुत गर्दै आफनो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

 यसैगरि वडा नं २८ का वडा अध्यक्षका उमेदवार निर्मल दियाली सहितको टोलीले साविक कालिका गाविस वडा नं ३ को काफलघारी ,पिपलडाली र निसानथरमा घरदैलो गरि विकास निर्माणका आवस्यकता र आफना चुनावी एजेण्डाका बारेमा जानकारी गराउदै मत मागेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी