2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पार्टी विरोधी गतिविधिमा लागेको भन्दै माओवादी केन्द्रद्धारा ५ जनालाई कारवाही

बैशाख १४, पोखरा । नेकपा माओवादी केन्द्रले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै ५ जना सांगठनिक सदस्यलाई कारवाही गरेको छ ।

माओवादी केन्द्र वडा कमिटी पोखरा—१६ ले पार्टीका क्रियाशिल सदस्य एंव विगतमा विभिन्न कमिटीमा आवद्ध गोविन्द थापा, विष्णु नेपाली, दुर्गाबहादुर खड्का, मिनबहादुर गुरुङ, क्याप्टेन सोमबहादुर गुरुङलाई पार्टीको सदस्य समेत नरहने गरि निलम्बित गरिएको वडा कमिटीका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए ।

चुनावलाई प्रभावित गर्ने गरि अन्य पार्टीलाई सहयोग गरेको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै कारवाही गरिएको पार्टी स्रोतले जनाएको छ । कारवाहीमा परेका पाँच जना हाल एमाले र काँग्रेसमा प्रवेश गरेर पार्टीको काममा क्रियाशिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो