बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो प"/>

2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बद्रीको ‘मै पनि एमाले’ गीत चर्चामा, लगातार युट्युव ट्रेडिंग १ मै (भिडियोसहित)


बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो पार्टिका उम्मेदवारहरुलाई सहयोगका लागी भोट माग्न थालिसकेका छन् । 

यसैबिच गायक बद्री पंगेनीले पनि चुनावी प्रचारप्रसारका लागी एक गीत गाएका छन् । बद्रीको स्वरमा रहेको ‘मै पनि एमाले’ बोलको एमाले पार्टिको प्रसारप्रचारका लागी बनाइएको गीत यतिखेर चर्चामा छ । युट्युवमा अपलोड गरिएको आज तिन दिन हुँदा  यो गीत लगातार युट्युव ट्रेडिंग नम्बर १ मै आइरहेको छ । 

सबैलाई एमालेमै भोट हालौं भन्दै बनाइएको उक्त गीतमा बद्रीको साथमा प्रिया भण्डारीको स्वर रहेको छ । एमाले पार्टिलाई समर्थन गर्दै आएका गायक बद्री पंगेनीले यो भन्दा अघि पनि एमालेका गीत गाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई