बैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भ्रमित सामाचार प्रति मुस्लिम संघको ध्यानाकर्षण

२०७४, १५ बैशाख शुक्रबार ०८:०२

बैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार प्रति मुस्लिम संघको ध्यानाकर्षण भएको छ । 

अध्यक्ष कासिद अलिले एक्लो मात्र पार्टी तथा मुस्लिम संघ छोडेर एमालेमा प्रवेश गरेको र अरु सम्पुर्ण संघका पदाधिकारी एवं सदस्यहरु आ–आफनो पद तथा स्थानमा कायम रहेको संघले आज प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै संघका उपाध्यक्ष करिब शेषलाई कार्यवाहक अध्यक्षको रुपमा तोकी संघको सम्पुर्ण जिम्मेवारी समेत दिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 अध्यक्ष कासिद अलि सो ईच्छा अनुसार नेपाली कांग्रेस एवं नेपाल मुस्लिम संघलाई परित्याग गरि २०७४ बैशाख ९ गतेका दिन नेकपा एमाले पार्टीमा प्रवेश गरेकोमा नेपाली कांग्रेसले अलीलाई पार्टी कारवाही गर्दै कांग्रेस पार्टीबाट निस्काशित समेत गरेको यस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

बजारमा मुस्लिम संघका सम्पुर्ण सदस्यहरु पार्टी तथा मुस्लिम संघर्लाइ छोडेको अनावश्यक हल्लालाई गलत साबित गर्दै मुस्लिम संघ आफनो स्थानमा कायम नै रहेको संचार माध्यम मार्फत सबैलाई जानकारी दिएको छ ।

 आसन्न स्थानिय तहको निर्वाचनमा मुस्लिम संघले आफनो सम्पुण सदस्यहरुर्लाइ लिएर पार्टीलाई सहयोग गर्ने उद्देश्य अनूरुप अगाडी बढीरहेको छ । स्थानिय तहको चुनावलाई कांग्रेसको पक्षमा पार्न आफनो सदस्यहरुलाई चुनावी अभियानमा होमिन समेत आग्रह गरेको छ । संघले आफनो संगठनलाई चुस्त दुरुस्त बनाउदै एक ढिक्क भएर अगाडी बढने आफनो सम्पुर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ