वैशाख १५, झापा । झापाको भद्रपुर विमानस्थलबाट एक सय किलो चाँदीसहित दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ४ बजे बुद्ध एयरबाट काठमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १५, झापा । झापाको भद्रपुर विमानस्थलबाट एक सय किलो चाँदीसहित दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ४ बजे बुद्ध एयरबाट काठमा"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भद्रपुर विमानस्थलबाट एकसय किलो चाँदीसहित दुईजना पक्राउ

२०७४, १५ बैशाख शुक्रबार १२:३७

वैशाख १५, झापा । झापाको भद्रपुर विमानस्थलबाट एक सय किलो चाँदीसहित दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ४ बजे बुद्ध एयरबाट काठमाडौंबाट ल्याइएको चाँदीसहित झापा बुद्धशान्ति गाउँपालिका-३ का ३२ वर्षका मनोज गोयल र झापा गाउँपालिका-२ का २७ वर्षका पुण्यप्रसाद अधिकारी पक्राउ परेका छन् । 

उनीहरुलाई भद्रपुर विमानस्थलमा खटिएको प्रहरीले समातेको हो । चल्तीको भाउमा बरामद भएको चाँदीको मूल्य ६७ लाख ७२ हजार नौ सय रुपैयाँ पर्ने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता