काठमाडौं, १६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ विषयको प्रश्नपत्रमा दलविशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ६ मा सोधिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 काठमाडौं, १६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ विषयको प्रश्नपत्रमा दलविशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ६ मा सोधिएको"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ कक्षाका विद्यार्थीलाई प्रश्न– एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस्

१६ बैशाख २०७४, शनिबार ०१:०८


 काठमाडौं, १६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ विषयको प्रश्नपत्रमा दलविशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, ‘नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’

यी दुवै प्रश्नमा दलहरुको भूमिका कुन विषयमा लेख्ने भन्ने सन्दर्भ उल्लेख छैन । दलविशेषका बारे प्रश्न आएपछि विद्यार्थीहरु के उत्तर दिने भनेर अलमलिएका थिए ।

प्रा. रवीन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुन सक्ने बताए । ‘पार्टीविशेष्को यस्तो प्रश्न सोध्नु गलत हो,’ उनले भने, ‘यो प्रश्न बनाउने व्यक्ति पार्टी राजनीतिबाट प्रभावित हुनुपर्छ ।’ पार्टीगतभन्दा पनि सैद्धान्तिक प्रश्न हुनुपर्ने उनले बताए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ