त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर"/>
2026-09-19 07:51 PM
पर्बत - PBT

काँग्रेसको इलाकामा माओवादी केन्द्रका कडेँल पस्दै भने सवैलाई बडार्छु

त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर मजदुहरुको हक हितको लागि आबाज उठाउँदै आएका माओवादी केन्द्रका जिल्ला सदस्य तथा मजदुर संगठनका केन्द्रिय सदस्य आफुँलाई सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गर्छन ।
IMG_20170428_154940(1)
एमाले र कांग्रेसको बलियो उपस्थिति रहेको नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षको उम्मेदबारी दिएका कंडेलले पार्टिले टिकट दिए विपक्षी पार्टिका उम्मेदवारलाई अत्यधिक मत अन्तरको फरकले जित्ने दावी गरेका छन् । सबैको चाहना अनुसार नै आफू उम्मेदवार बन्न चाहेको बताउँदै कंडेलले वडा अध्यक्षमा आफ्नो जित सुनिश्चित रहेको र सधै जनताको सेबामा लाग्ने प्रतिबद्धता समेत ब्यक्तm गरेका छन् ।
अहिलेको समयमा जनता सबै सजग बनिसकेको भन्दै पार्टिलाई मात्र नभएर काम गर्न नेतालाई जनताले चुन्नेमा आफु बिश्वस्त रहेको र जनताको काममा आफु सधैब रहेको कारण आफ्नो बिजय निश्चित रहेको उनले बताए । जनताले आफुलाई बिजय बनाउनेमा आशाबादि बनेका कंडेलले बिजय पछि लामो समय माओबादि केन्द्रमा रहेर प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई जनताको सेबामा लगाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो