पोखरा १८ बैशाख । नेपाली कांग्रेसले स्थानिय तहको निवाचनको लागी आज उम्मेदवारको अन्तिम टुंगो लगाउने कसर गरिरहेको छ । यसैवीच काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेसशंकरण पालिखेलाई उम्मेदवार बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १८ बैशाख । नेपाली कांग्रेसले स्थानिय तहको निवाचनको लागी आज उम्मेदवारको अन्तिम टुंगो लगाउने कसर गरिरहेको छ । यसैवीच काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेसशंकरण पालिखेलाई उम्मेदवार बन्"/>
2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

काँग्रेसबाट पोखराको मेयरमा पाखिले र उपमेयरमा पौडेल

पोखरा १८ बैशाख । नेपाली कांग्रेसले स्थानिय तहको निवाचनको लागी आज उम्मेदवारको अन्तिम टुंगो लगाउने कसर गरिरहेको छ । यसैवीच काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेसशंकरण पालिखेलाई उम्मेदवार बन्ने पक्का भएको छ ।


काँग्रेस कास्कीले उम्मेदवार चयन गर्न नसक्दा वडा र क्षेत्रीय समितिबाट सिफारिस गरेका ३३ मेयरका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको थियो । तीन नाम मध्यबाट पालिखे उम्मेदवार बन्ने पक्का भएको काँग्रेस सं्रोतले बनाएको छ । त्यस्तै उपमेयरमा चन्द्रावति पौडेल उम्मेदवार बन्ने भएकी छन् । यसअघि कोपिला रानाभाटको नाम उपमेयरमा चर्चामा थियो भने १५ जनाको नाम सिफारिस भएको थियो । जिल्ला  समितिले सिफारिस गरेकाहरुबाट केन्द्रिय समितिले उमेदवारको टुङ्गो लगाएको हो ।कांग्रेस स्रोतका अनुसार कास्की क्षेत्रनम्बर ३ बाट सिफारिमा परेका पालिखे र क्षेत्रनम्बर १ बाट सिफारिस भएकी पौडेललाई उमेदवार बनाउने निर्णय भएको हो । यद्यपी चयन भएका उमेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।बैशाख ३१ गते हुने निवाचनका लागी मंगलबार मनोनयन दर्ताको दिन तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो