पोखरा १८ बेैशाख । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ ओटै वडाका वडा अध्यक्ष छनोट गरेको छ । १० ओटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिएपनि अन्य वडामा भने सोमबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १८ बेैशाख । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ ओटै वडाका वडा अध्यक्ष छनोट गरेको छ । १० ओटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिएपनि अन्य वडामा भने सोमबार "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमालेले पोखरा-लेखनाथ महानगरको ३२ वटा वडाका अध्यक्ष छनोट गर्यो

१८ बैशाख २०७४, सोमबार १६:३८

पोखरा १८, बेैशाख । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ ओटै वडाका वडा अध्यक्ष छनोट गरेको छ ।

१० ओटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिएपनि अन्य वडामा भने सोमबार साँझ मात्रै टुङगो लागेको हो । वडा नम्वर १ मा शारदा राजुली, वडा नम्वर २ मा दिनानथ सुवेदी, वडा नम्वर ३ मा सशिधर पराजुली, वडा नम्वर ४ मा कृष्ण पराजुली ढाकामोहन,वडा नम्वर ५ मा धनबहादुर नेपाली, वडा नम्वर ६ मा हेमकुमार श्रेष्ठ, वडा नम्वर ७ मा रामचन्द्र बराल, वडा नम्वर ८ मा रुद्रनाथ बराल, वडा नम्वर ९ मा गोपी तुलाचन, वडा नम्वर १० मा महेन्द्र गुरुङ, वडा नम्वर ११ मा अध्यक्षमा भने सहममती भैसकेको छैन ।

त्यहाँ देवेन्द्र बास्तोला हुने भएपनि जिल्ला पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा सहमती हुन सकेको छैन् । वडा नम्वर १२ मा ऋषिराम लामिछाने, वडा नम्वर १३ मा दर्शन लामालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै वडा नम्वर १४ प्रेमबहादुर कार्की, वडा नम्वर १५ मा प्रकाश पौडेल, वडा नम्वर १६ मा जीवन आचार्य, वडा नम्वर १७ मा तिर्थ अधिकारी, वडा नम्वर १८ मा रणबहादुर थापा, वडा नम्वर १९ मा सोभामोहन पौडेल, वडा नम्वर २० मा सिम गुरुङ, वडा नम्वर २१ मा खगराज आचार्य, वडा नम्वर २२ मा मित्रलाल बराल, वडा नम्वर २३ मा दामबहादुर वि.क, वडा नम्वर २४ मा ओम सुवेदी, वडा नम्वर २५ मा शोभाकर तिमिल्सेना, वडा नम्वर २६ मा विष्णु बराल, वडा नम्वर २७ मा कुमार गुरुङ, वडा नम्वर २८ मा निर्मल सुनार दियाली, वडा नम्वर २९ मा चेत गुरुङ, वडा नम्वर ३० मा श्रीराम पोखरेल, वडा नम्वर ३१ मा कमलबहादुर थापा, वडा नम्वर ३२ मा खमबहादुर पुन, वडा नम्वर ३३ मा शिवप्रसाद आचार्य उम्मदेवार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो