कृष्ण कँडेल/बैसाख १९, बुर्तिबाङ । नेपाली काँग्रेशले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा मेयर, उपमेयर सहित ९ वटै वडाका अध्यक्ष तथा सदस्यको उम्मेद्वारी दर्ता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख १९, बुर्तिबाङ । नेपाली काँग्रेशले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा मेयर, उपमेयर सहित ९ वटै वडाका अध्यक्ष तथा सदस्यको उम्मेद्वारी दर्ता "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काँग्रेसले ढोरपाटन नगरमा मेयर सेरचन र उपमेयर पौवि सहित उम्मेद्वारी दर्ता गर्यो

२०७४, १९ बैशाख मंगलवार ०८:५५


कृष्ण कँडेल/बैसाख १९, बुर्तिबाङ । नेपाली काँग्रेशले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा मेयर, उपमेयर सहित ९ वटै वडाका अध्यक्ष तथा सदस्यको उम्मेद्वारी दर्ता गरेको छ । 

मेयरमा पार्टीका महाधिवेशन प्रतिनिधि अर्जुन सेरचन र उपमेयरमा दिलमायाँ रामदाम पौविको उम्मेद्वारी दर्ता भएको छ । 

वडा नम्बर–१ को अध्यक्षमा असोक विश्वकार्म, २ मा अने थापा मगर, ३ मा रामबहादुर कुँवर, ४ मा गोरख बहादुर राना र ५ मा चन्द्रकुमार गौतमको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै ६ नम्बर वडाको अध्यक्षमा जीवनकुमार अदै, ७ मा होमबहादुर थापा, ८ मा हेमप्रसाद विक र वडा नम्बर–९ मा पदम पुनको उम्मेद्वारी दर्ता भएको छ । 

९ ओटै वडामा १ दलित महिला, एक खुल्ला महिला र २ खुल्ला सदस्य गरि काँग्रेशले ४७ जनाको प्यानल सहित दिउसो सवा २ बजे उम्मेद्वारी दर्ता गरेको हो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल