पर्वत । नेकपा माओवादी पर्वतले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको लागि जिल्लाका सातवटै तहको लागि उम्मेदवारको नामवली निर्वाचन कार्यालयमा दर्ता गरेको छ । माओवादी केन्द्रले जिल्लाका दुइ नगरपालिका र पाँच वटा गाउँपालिकामा आफ्ना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी पर्वतले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको लागि जिल्लाका सातवटै तहको लागि उम्मेदवारको नामवली निर्वाचन कार्यालयमा दर्ता गरेको छ । माओवादी केन्द्रले जिल्लाका दुइ नगरपालिका र पाँच वटा गाउँपालिकामा आफ्ना "/>
2026-09-19 07:52 PM
पर्बत - PBT

माओवादी केन्द्रले दर्ता ग¥यो सातवटै तहमा आफ्ना उम्मेदवार

पर्वत । नेकपा माओवादी पर्वतले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको लागि जिल्लाका सातवटै तहको लागि उम्मेदवारको नामवली निर्वाचन कार्यालयमा दर्ता गरेको छ । माओवादी केन्द्रले जिल्लाका दुइ नगरपालिका र पाँच वटा गाउँपालिकामा आफ्ना मेयर तथा उपमेयरको नाम आयोगमा दर्ता गरेको हो ।  जस अनुसार 

जलजला गाउँपालिकामा मेयरमा बाबुराम कार्की, उपमेयरमा सीता मल्ल, कुश्मा नगरपालिका मेयरमा  शंकर गिरी, उपमेयरमा तारा रिजाल, मोदी गाउँपालिकामा  मेयरमा  मनबहादुर पौडेल, उपमेयर गंगा तिमिल्सिना पौडेल को नाम आयोगमा दर्ता गरेको छ ।  त्यस्तै फलेवास नगरपालिका  मेयर मोती शर्मा रेग्मी, उपमेयरमा शोभा क्षेत्री रहेका छन् । 

Image may contain: 11 people, people standing and outdoor

यता महाशिला गाउँपालिकामा मेयरमा रुपनारायण अधिकारी, उपमेयरमा जयकली मल्ल, बिहादी गाउँपालिका कृष्णप्रसाद शर्मा,  उपमेयरमा विष्णु भुसालको नाम दर्ता भएको छ । भने पैंयु गाउँपालिका  मेयर मा पुण्यप्रसाद आचार्य र उपमेयरमा  अम्बिका न्यौपानेको नाम दर्ता भएको छ । माओवादी केन्द्रलाई आयोगले नेकपा माओवादी केन्द्रका लागि १ बजेदेखि साढे २ समय तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो