२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकामा तीन दलको उम्मेदवार को-को परे ?

१९ बैशाख २०७४, मंगलवार २०:२३

वैशाख २०, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि मंगलबार ३४ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । 

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का  २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता भएकोमा प्रदेश नम्बर ३ अन्तर्गत धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत बिशेष तीन पार्टीको उम्मेद्वारी मनोनयन भएको छ । 

धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत गाउँ पालिका प्रमुखमा कांग्रेसको तर्फबाट प्रमुख पदमा बिनोद तिमल्सीनालाई मनोनयन गरिएको छ भने उपप्रमुखमा शान्ता श्रेष्ठ

मनोनित भएकी छन् । त्यस्तै एमालेको तर्फबाट गाउँपालिकाको प्रमुखमा रामप्रसाद अधिकारी छन् भने उप प्रमुखमा जानुका सिंखडालाई मनोनयन गरिएको छ । त्यस्तै माओवादी केन्द्रको तर्फबाट लक्ष्मीथापा मगरलाई गाउँपालिकाको प्रमुखको उम्मेदवार बनाईएको छ भने उप प्रमुखमा विष्णु श्रेष्ठलाई उम्मेद्वार बनाइएको छ । 

धादिङमा १३ स्थानीय तहमध्ये दुई नगरपालिका र ११ गाउँपालिका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने