टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । 

बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । 

बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुली भेरिमा मनोनयन दर्ता शान्तीपूर्ण सकियो, १ सय ४९ जनाको उम्मेद्धारी दर्ता

२०७४, २० बैशाख बुधबार ०२:२१


टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । 

बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय भए पनि राति ८ बजे सम्म जम्मा १ सय ४९ जनाको उम्मेद्धारि दर्ता भएको मुख्य निर्वाचन अधिकृतको् कार्यालयले जानकारि दिएको छ । सबै भन्दा पहिलो सदस्यको पदबाट दर्ता सूरु गरिएको अन्तमा मेयर उपमेयरको नाम दर्ता भएको थियो । 


ठुली भेरि नगरपालिकामा नेकपा एमालेबाट गणेश बहादुर शाही मेयर, नेपाली काँग्रेसबाट सुर्वण कुमार बुढा मेयर, उर्मिला रोकाया उपमेयर, नेकपा माओबादि केन्द्रबाट जुन कुमारि बोहोरा मेयर, लक्ष्मीचन्द्र कार्कि उपमेयर, राप्रपाबाट योगेन्द्र बहादुर शाही उपमेयर, मधेशि जनअधिकार फोरमबाट बिर बहादुर रोकाया उपमेयर, सँघिय समाजबादि फोरमबाट कमल कुमारि शाही मेयर,झानसिँह् बुढा उपमेयरमा र राज कुमारि बुढा स्वतन्त्रबाट गरि ४ जनाको मयेर पदमा र ६ जनाको उपमेयर पदमा उम्मेद्धारी दर्ता भएको छ । राप्रपा र एमालेले उममयेरमा समिकरण गरेर एमालेले उपमेयरमा उपमेयरमा उम्मेद्धारी दिएको छैन ।


निर्वाचन आयोगले दिएको समय ५ बजे भए पनि उम्मेद्धारहरु राति ८ कजे सम्म पनि लाइनमा बसेका थिए । ४ पेज लामो दरखास्त फारम भर्न कम्तीमा पनि १० मिनेटको समय लाग्ने उम्मेद्धारहरुले बताए । बिहान १० बजे देखि नै लाइनमा बसेका उम्मेद्धारहरु निकै हर्षित देखिएका थिए । 

बिभिन्न पार्टिका गाँउगाँउबाट बाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका बिभिन्न पदमा उम्मेद्धारि दिएका हुन । राति साढे १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्धारहरुको दर्ताको नामावलि प्रशासन गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी