Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बसले किच्दा चार वर्षीय बालिकाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २०, भीमदत्तनगर ।</b> कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ ।&nbsp;<br></p><p>बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।&nbsp;</p><p>भारतीय नागरिक बङ्गाली बुबाआमासित यहाँको पुरानो बसपार्क क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने बालिकाको शवको घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस&nbsp;</p>