महेन्द्र जिसी

पर्वत, २० वैशाख । स्थानीय तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेका छन । फलेवास नगरपालिकाको खानीगाउँमा एमाले सांसद विकास ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी

पर्वत, २० वैशाख । स्थानीय तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेका छन । फलेवास नगरपालिकाको खानीगाउँमा एमाले सांसद विकास ल"/>

2026-09-19 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा एम्बुलेन्सको प्रयोग गरी भाषण गर्दै सांसद लम्साल-सरोकारवाला निकाय मौन

महेन्द्र जिसी

पर्वत, २० वैशाख । स्थानीय तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेका छन । फलेवास नगरपालिकाको खानीगाउँमा एमाले सांसद विकास लम्सालले एम्बुलेन्सको दुरुपयोग गरेका हुन् । सांसद लम्सालकी धर्मपत्नि सो नगरपालिकाको उपमेयरकी उम्मेदवार हुन्, भने पदमपाणी शर्मा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन ।

http://navadristi.com/wp-content/uploads/2017/05/

मंगलबार एमालेका खानीगाउँको चुनावी सभामा फलेवास नगरपालिका–११ पाङराङ स्वाथ्य केन्द्रको एम्बुलेन्स प्रयोग भएको हो । पर्वत क्षेत्र नम्बर २ सांसद विकास कोष मार्फत खरीद गरिएको बा १ झ ७६०५ नम्बरको एम्बुलेस चुनावी प्रचार प्रसारमा प्रयोग हुँदै आएको देखिएको छ । नेकपा एमालेको निर्वाचन विशेष कार्यक्रमका लागि कार्यकर्ता र आवश्यक सामाग्री बोक्न दलका प्रतिनिधिहरुले एम्बुलेस प्रयोग गरेको स्थानीयको भनाई छ ।

http://navadristi.com/wp-content/uploads/2017/05/

उता पाङराङ स्वास्थ्य केन्द्रका प्रमुख शयाम कुमार यादवले हिजोदेखि गएको एम्बुलेन्स बारम्बार ल्याउन आग्रह गर्दापनि अहिलेसम्म नआएको बताएका छन । यादवले भने ‘स्वास्थ्य केन्द्रमा भर्ना भएकी कमला नेपाली रिफरको अवस्थामा छिन्, मंगलवारदेखी गएको एम्बुलेन्स सम्र्पकविहिन अवस्थामा छ ।’ प्रशासनको निर्देशन अनुरुप सबै सवारी साधन सुरक्षित तथा तयारी अवस्थामा राखेको अस्पताल प्रशासनले जनाएको छ । पर्वत जिल्ला अस्पताल पर्वतका प्रमुख बुद्धि बहादुर थापाले ईलाका स्तरका स्वाथ्य केन्द्रको बारेमा जानकारी नभएको बताएका छन् । उनले भने ‘‘सरकारी नम्बर भएका कुनैपनि सवारी साधन चुनावी प्रचार प्रसारमा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हो ।’’ खानीगाउँ चुनावी सभालाई सांसद विकास लम्सालले संबोधन गरेका थिए भने एम्बुलेन्सले कार्यकर्ता बोकिरहेको थियो । नवदृष्टिले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो