२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०७० को चुनावमा काँग्रेसले बुथ कब्जा गरेको खुलासा

२० बैशाख २०७४, बुधबार ११:१८

बैशाख २०, गैँडाकोट । २०७० सालको संबिधान सभाको चुनावमा नवलपरासी क्षेत्र नंबर एकमा बुथ कब्जा गरी नेपाली काँग्रेसको उम्मेद्धारलाई जिताएको खुलासा भएको छ । 

स्थानीय तहको निर्वाचन नजीकिदै जाँदा यस्तो खुलासा भएको हो । नेपाली काँग्रेस नवलपरासीका जिल्ला सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले आफ्नो फेसबुकमा २०७० सालको चुनावमा बुथ कब्जा गरी डा शशांक कोईरालालाई जिताएको बताएका छन् । 

स्थानीय तहको निर्वाचनमा बुलींगटार गाउँपालीकको अध्यक्ष पदको लागी उम्मेद्धारको टिकट खोजीरहेका रानाभाटलाई अन्नत पार्टीले पाखा लगाएको छ । मंगलबार उम्मेद्धारी दर्ता भैसकेपछी बुधबार उनले फेसबुकमा लेखेका छन्, २०६४ सालको चुनाबमा माओबादीले दुख दिदा र २०७० को चुनाबमा बुथ कब्जा गरि डा शसाङक कोईरालालाई १४३७ मा १४२५ भोट काङरेशमा हालेको पुरूस्कार पाए खुशी छु जीबनमा पहिलो पटक । 

पहिलेदेखी नै पार्टीप्रति रुष्ट रानाभाटले समय समयमा पार्टीकै विरुद्धमा सामाजीक सञ्जालमा स्टाटस राख्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली