वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई राजीनामा दिएका उपप्रधान तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई राजीनामा दिएका उपप्रधान तथा "/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा फिर्ता

२१ बैशाख २०७४, बिहीबार ०५:४१

वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई राजीनामा दिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पुनः फर्कने भएका छन् ।  

सरकारले महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै उनले आइतबार गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनी फेरि गृहमन्त्रीको रुपमा फर्कने तय भएको बालुवाटर स्रोतले जनाएको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा काँग्रेस नेता शेरबहादुर देउवाले निधिसँग बालुवाटारमा छलफल गरेका थिए ।

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आजै निधिले कार्यभार सम्हाल्ने जानकारी दिए ।    

यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो । थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?