Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ठुली भेरि नगरमा माओबादी र काँग्रेसविच चुनावी तालमेल

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/बैशाख २१, डोल्पा । डोल्पाको ठुली भेरि नगरपालिकामा नेकपा माओबादि केन्द्र र नेपाली काँग्रेस बिच चुनावी समिकरण भएको छ ।

प्रमूख तथा उपप्रमूख पदमा आ-आफनो उम्मेद्धारि दिएका दलले उम्मेद्धारि फिर्ता लिने समयमा २ दल बिच निकै लामो छलफल परि चुनावी समिकरण गरेका छन । निर्वाचन आयोगले बैशाख २१ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म दिएको उम्मेद्धारि फिर्ता लिने समयमा  दुइ पाटिले छलफल गरि माओबादि केन्द्रका मेयर पदमा उम्मेद्धारि दिनु भएकि जुन कुमारि बोहोराले आफनो उम्मेद्धारि फिता लगि नेपाली काँग्रेसका मेयरका प्रत्यासि सुर्वण कुमार बुढालाइ सहयोग गर्ने सहमति भएको माओबादि केन्द्रले जानकारि दिएको छ ।

त्यसै गरि नेपाली काँग्रेसबाट उपमेयरमा उम्मेद्धारि दिनु भएकी उर्मिला गुरुङ्गले आफनो उम्मेद्धारि फिर्ता लिएर नेकपा माओबादि केन्द्रका उपमयेर लक्ष्मीचन्द्र कार्किलाइ सहयोग गर्ने समति भएको छ ।

यसरि मेयरमा माओबादिले सहयोग गर्ने र उपमयेरमा काँग्रेसले सहयोग गर्ने बारेमा लगभग सहमति भएकोले दुबै पार्टिका उम्मेद्धारले उम्मेद्धारि फिर्ता लिएको र कसरि चुनाबि समिकरण प्रभाबकारि हुन्छ भन्ने बिषयमा छलफल भने जारि रहेको नेपाली काँग्रेस डोल्पाले जानकारि दिएको छ ।

स्थानिय तहको निर्वाचनमा माओबादि केन्द्र र नेपाली काँग्रेस बिच समिकरण हुने दुबै पार्टिका शिर्ष नेताहरुले सार्वजानिक नै गरेका छन ।