२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा बालबालिका प्रयोग, सम्बन्धित निकाय मौन (फोटोफिचर)

२०७४, २४ बैशाख आईतवार १३:४९


बैशाख २४, नवलपरासी । नवलपरासीको स्थानिय चुनावमा बालबालिका प्रयोग गरिएको पाईएको छ । 

चुनावी प्रतिस्पर्धामा जनशक्ति प्रदर्शन गर्न शिर्षदल लगायत विभिन्न दलहरुका उम्मेदवारहरुले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ । बालबालिकाहरुलाई टिर्सट, झण्डा, टोपी र खाजाको प्रलोभन देखाई घरदैलो अभियानमा बालबालिका प्रयोग गरेको स्थानियले आरोप लगाएका । निर्वाचन आयोगले स्थानिय चुनावमा बालबालिका प्रयोग नर्गन आचारसंहिता बनाएपनि दलका उम्मेदवारहरुले बढि जनसंख्या देखाउन बालबालिकाहरुको प्रयोग गरेको स्थानियको आरोप छ ।


यसरी जिल्लाको गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र बुंिदकालि, हुप्सेकोट, बुलिंगटार, त्रिवेणी बिनयी गाउँपालिकाहरुमा उम्मेदवारहरुले अधिकांश बालबालिकाहरु प्रयोग गरिरहदा  निर्वाचन कार्यालय एवं यसको सम्बन्धित निकाय भने मौन बसेको छ । 

बालबालिकाहरुलाई कुनै पनि तथा उम्मेदवारले चुनावी अभियानमा प्रयोग गर्न नपाईने दलहरुको प्रतिबद्धता रहेपनि दलहरुले सो प्रतिबद्धता बिर्सिएर झनै बालबालिका प्रयोग गरेका स्थानयले आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै