ताराबहादुर महत । बैशाख २५, दोलखा । स्थानिय तहको निर्वाचन सुरक्षाका लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २५, दोलखा । स्थानिय तहको निर्वाचन सुरक्षाका लाग"/>
2026-09-19 03:03 AM
दोलखा - DLKH

निर्वाचन सुरक्षाका लागि दोलखामा १ हजार पाँच सय प्रहरी परिचालन

ताराबहादुर महत । बैशाख २५, दोलखा । स्थानिय तहको निर्वाचन सुरक्षाका लागि दोलखामा १ एक हजार  ५ सय प्रहरी परीचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकामा चुनावी प्रचार प्रसार तथा मतदानको क्रममा हुन सक्ने बिभिन्न घट्नालाई मध्य नजर गर्दै हरेक बुथ र निर्वाचन क्षेत्रमा प्रहर िपरिचालन गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ सय ८० जना म्यादी प्रहरी र अन्य नेपाल प्रहरी परिचालन गरिएको हो ।

चुनावलाई लक्षीत गर्दै जिल्लामा अहिले गस्ती टोली समेत उल्लेख्य रुपमा खटाइएको र भोलिदेखि सम्पुर्ण मतदान केन्द्रमा प्रहरी टोलि पुगिसक्ने प्रहरी निरीक्षक केसीले बताउनु भयो । जिल्लाका ७ गाँउपालिका र २ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पनि  विशेष सुरक्षा सर्तकता अपनाईएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई