Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...



2026-09-19 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा काँग्रेस र एमालको चुनावी अभियानमा बालबालिकाको प्रयोग


पर्वत । चुनावी प्रचारप्रसारको लागि पर्वतमा नेपाली काँग्रेस र नेकपा एमालेले बालबालिका प्रयोग गरेको छ ।

आफ्नै आमाबाबुले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्दै सामाजिक संजालमा आफै पोष्ट गरेका छन् । चुनावमा बालबालिका प्रयोग गर्नु मानवअधिकारका साथै आचारसंहिता विपरितको कार्य भएता पनि पर्वतमा भने यस विचमा कोहि बोल्न सकेको छैन । सरकारी तथा मानवअधिकारबादी संघसंस्थाहरु कानमा तेल हालेर बसेका छन् । आफ्नै बाबुआमा छोराछोरीलाई झण्डा समाउन लगाएर वा टाउकोमा गुथाएर  नाबालक र अबोध बालबालिकालाई चुनावमा प्रयोग गरीरहेका छन् । यस विषयमा सरोकारवाला निकाय मौन जस्तै मनेको छ । 



Image may contain: 1 person, outdoor

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p240x240/


Image may contain: 6 people, baby and closeup

Image may contain: 2 people


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो