पर्वत । नेकपा माओवादी केन्द्रको तर्फबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका युवा एवं जुझारु नेता शंकर गिरीले पैसाको चलखेल नभए जित सुनुश्चित भएको दाबी गरेका छन् ।

घरदैलो कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्रको तर्फबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका युवा एवं जुझारु नेता शंकर गिरीले पैसाको चलखेल नभए जित सुनुश्चित भएको दाबी गरेका छन् ।

घरदैलो कार्यक"/>

2026-07-24 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शंकर गिरी भन्छन् –पैसाको चलखेल नभए जित सुनुश्चित छ

पर्वत । नेकपा माओवादी केन्द्रको तर्फबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका युवा एवं जुझारु नेता शंकर गिरीले पैसाको चलखेल नभए जित सुनुश्चित भएको दाबी गरेका छन् ।

घरदैलो कार्यक्रममा माओवादीप्रतिको आकर्षण र मतदाताहरुको हौसालाका कारण आफू पैसाको चलखेल नभए जित्ने दाबी गरे । घरदैलो अभियानलाई तिब्रताका साथ अगाडी बढाएका उनले कुश्मा नगरको विकासको लागि यो भन्दा पहिले कुनै सेवा सुविधा विनानै नागरिकको काम गर्ने बताउँदै आएका थिए । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p235x165/

उनी भन्छन्, म कुनै पदमा बसेर सरकारी तलब खानको लागि उम्मेदवारी दिएको होइन, युवाहरुको सोच र भिजनलाई प्रयोग गरी कुश्मा नगरलाई समृद्ध बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ, यदी जित हासिल भयो भने नगरपालिकामा विगत देखि हुदै आएको ठेकेदारी प्रथालाई अन्त्य गर्दै समृद्ध कुश्मा नगरको विकासको लागि आफ्ना एजेण्डा र भिजनलाई अगाडि सार्ने छु । 

जति पनि वडामा पुगे ति वडामा माओवादी केन्द्रप्रतिको मोह र उत्साह मैले भेटे, यताकता सुने कुश्मा बजारदेखि गाउँसम्म पैसाको चलखेल हुदै छ रे, युवाहरुलाई बाइकमा तेल भरेर फकाइदै छ रे, जून आचारसंहिता विपरित कार्य हो । यदी यो सत्य हो भने यस बारेमा छानविन हुनुपर्छ  उनले भने ।

निष्पक्ष तरिकाबाट चुनाव सम्पन्न हुने हो भने नगरपालिकामा माओवादीको जीत सुनिश्चत रहेको उनले दोहो¥याए ।

Image may contain: 3 people, people standing and outdoor


Image may contain: 7 people, people standing and outdoor


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक