वैशाख २६, काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले मिलनलाई मंगलब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २६, काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले मिलनलाई मंगलब"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा नाइके चक्रे मिलन पक्राउ

२०७४, २६ बैशाख मंगलवार १०:४२

वैशाख २६, काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले मिलनलाई मंगलबार दिउँसो ३ बजेतिर उनकै घर काठमाडौंको महाराजगंजबाट पक्राउ गरेको हो ।

चुनावलाई प्रभाव पार्न सक्ने ठानेर उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

प्रहरीले यसअघि अर्का गुण्डा नाइके दीपक मनाङेलाई पनि पक्राउ गरेको छ ।  प्रहरी स्रोतका अनुसार दीपक मनाङ्गे, चक्रे मिलनले चुनावलाई प्रभावित पार्न आफ्ना युवाहरु परिचालन गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक