2026-09-18 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा गायक जोशीको मर्मस्पर्शी गित ’परदेशीको ब्यथा’ सार्बजनिक (भिडीयोसहित)

शुन्दर सुदुरपश्चिमको दार्चुला, लेकम गाउँपालीका ५ मैखोली अम्कुरमा जन्मीनुभएका युवा गायक दिलेन्द्र प्रशाद जोशीको निकै मर्मस्पर्शी गित बजारमा आएको छ । 

पढाइको सिलसिलामा जापानमा बस्दैआएका जोशीले परदेशमा बस्नुपर्दा नेपालीहरुले भोग्नुपरेका समस्या, ब्यथाहरुलाइ संगित भरेर ’प्रदेशीको ब्यथा’ गित बजारमा ल्याउन सफल भएका छन । 

यो गितमा प्रेम कडेलको सब्द, दिलेन्द्र प्रशाद जोशीको संगित र गितको म्युजिक एरेन्ज बिनोज बाजुरालिको रहेको छ । गितको भिडियो बिभिन्न बाध्यताले धन कमाउन परदेशीएका नेपालीहरुका पिडा, समस्याहरुमा आधारीत छ । 

यसअघि जोशीका मायालाइ पैसामा किन्छु नभन बोलको दोहोरी गित, मायालाइ घुमाउन लानेहो, तिज बिशेषका गितहरु गरी झन्डै आधा दर्जन लोकदोहोरी गितहरु बजारमा आइसकेका छन ।

साङगेतिक यात्रालाइ निरन्तरता दिने र अगामि दिनहरुमा डोटेली भाषाका गिहरुसमेत बजारमा ल्याउने तयारीमा रहेको जोशीले बताउँनुभयो । प्रस्तुति: लोकेन्द्र प्रशाद जोशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई