ताराबहादुर महत Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत
2026-09-19 03:02 AM
दोलखा - DLKH

दोलखामा निर्वाचनलाई प्रभाव पार्न सक्ने आशंकामा ६० जना युवा प्रहरी नियन्त्रणमा

ताराबहादुर
महत बैशाख
२८, दोलखा
 जिल्ला प्रहरी कार्यलय दोलखाले
गयराती जिल्ला बाहिरका ४८
जना युवालाई पक्राउ
गरेको जिल्ला प्रहरी
कार्यालय दोलखाले जनाएको
स्थानीय तहको
निर्वाचनको सुरक्षालाई लक्षित गरी
जिल्ला प्रहरी कार्यलय दोलखाले
चेकजाचलाई कडाईका साथै लागु
गरेसंगै पक्राउ गर्न सुरु
गरेको हो

पक्राउ पर्नेमा सबै दोलखा
जिल्ला बाहिरको रहेको जिल्ला  प्रहरी
कार्यालय दोलखाका प्रहरी निरिक्षक
रमेश प्रधानले जानकारी
दिनुभयो 
९६६१ नम्बरको बस,
बा १६
४७४४ नम्बरको स्कारिपो
थान
बाइकमा सवार ४८
जना युवाहरुलाई नियन्त्रणमा
लिई अनुसन्धान भइरहेको
प्रहरीले जनाएको

काठमाडौबाट
आउदै गरेको बस,
स्कारिपो बाइकलाई
मकैबारी भन्ने स्थानबाट नियन्त्रणमा
लिइएको हो   पक्राउ
परेका सबैलाई राजनितिक
दलहरुले चुनावमा प्रयोगको लागी
ल्याइएको हुन सक्ने
आशंका गरिएको
सुरक्षाको राम्रो
व्यवस्थापन हुन नसकेकै
कारण हिजो दोलखाको
गौरीशंकर गाउपालिका वडा नम्बर
जुगुमा एमालेका
उम्मेदवार गोरेबहादुर तमाङका छोरा
कुलबहादुर तमाङको हत्या भएको
भन्दै नेकपा एमाले
दोलखाले प्रहरीलाई सुरक्षा व्यवस्था
मजबुद पार्न
चेकजाचमा कडाई गर्न
आग्रह गरेको थियो
  त्यस्तै
हिजो बेलुका बाहिर
जिल्लाबाट आएका १२
जना युवाहरुलाई पनि
प्रहरीले  शेराबेसी
भन्ने ठाउबाट पक्राउ
गरी अनुसन्धान गरिरहेको
प्रहरीले जनाएको

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई