सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जन"/>

2026-09-19 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँग्रेसका सभापती एवं राप्रपाका केन्द्रिय पार्सदसहित ३५ जना माओवादी केन्द्रमा प्रवेश


सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।  

नेपाली काँग्रेसका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा कमिटी सभापती ज्ञानेन्द्र बहादुर सिंह र राप्रपाका केन्द्रिय पार्सद सन्तोष बहादुर सिंह एवं नेपाली काँग्रेसका वडा सदस्य गोकर्ण बहादुर सिंह लगायत ३५ जनाले पार्टी परित्याग गरी माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष नरेन्द्र खडकाले बताए ।

नेपाली काँग्रेस पार्टीको निति,सिद्वान्त तथा बिचार सामन्ती शैली भएकाले आफुले जहिले पनि गरिब, उत्पिडित जनताको संरक्षकको रुपमा जनपक्षिय काम गर्ने पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको नेपाली काँगेस जयपृथ्वी नगरपालिका वडा नम्बर १० का नगर कमिटी सभापती ज्ञानेन्द्र बहादुर सिंहले बताए । बिगत २० बर्ष देखि काँगेसको राजनितीमा संलग्न भएपनि आजबाट नेपाली काँग्रेस पार्टीको कुनैपनि तह र पदमा नरहने गरी पार्टी परित्याग गरेको उनको भनाइ छ ।

शुक्रबार नेकपा माओवादी केन्द्र का जिल्ला अध्यक्ष कलक बहादुर खडका र वाइसिएल नेपाल प्रदेश नम्बर ७ का संयोजक रतन बहादुर सिंहले टिका तथा दोसल्ला ओढाई पार्टी प्रवेश गराएका हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई