वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् ।&nb"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा एमाले कार्यकर्ताको खुकुरी प्रहारवाट काँग्रेसका दुईजना घाईते

२०७४, ३० बैशाख शनिबार ०३:४८


वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् । 

खुकुरी प्रहारवाट रुद्रवहादुर खत्री र कृष्णवहादुर खत्री घाईते भएका छन् । घाईते मध्ये रुद्रवहादुरको घाँटि माथी गम्भिर चोट लागेको छ ।

मदिराको मातमा आएका नेकपा एमाले कुश्मा नगरपालिका ७ का वडा सदस्यका उम्मेदवार दलवहादुर क्षेत्री सहितको टोलीले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले वताएका छन् । घाईतेको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रत्यक्षदर्शी शर्माका अनुसार साँझ साढे ९ वजेको समयमा आक्रमण भएको हो । 

स्थानीयवासिन्दाले आक्रमणमा संलग्न रहेको भन्दै दलवहादुर क्षेत्री, विष्णु क्षेत्री, महेन्द्र क्षेत्री, गणेश रेग्मी लगायत १२ जनाका विरुद्धमा किटानी जाहेरी दिएको स्थानीय शिवराज शर्माले जानकारी दिनुभयो । 

प्रहरी घटना स्थलमा पुगेको छ । घटनास्थलवाट घटनामा प्रयोग भएको खुकुरी र केहि भाला वरामद भएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोशन तिवारीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी