Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कास्कीमा १३ वटा मोटरेबल पुल बन्दै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/2f29759e352a5cd27e30cd196b8492791494663381.jpg" style="float: left;">बैशाख ३०, पोखरा । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् ।&nbsp;<br></p><p>चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।&nbsp;</p><p>कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल यसै आवमा बन्नेछन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिल्ला समन्वय समितिले ठेकेदारसँग झन्डै रु २९ करोडको सम्झौता गरेको छ । रासस&nbsp;</p>