बैशाख ३०, कञ्चनपुर । स्थानीय तहको निर्वाचन बिरुद्धमा उत्रेको नेत्र विक्र्म चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक भारतीय नम्बरको ट्रकमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, कञ्चनपुर । स्थानीय तहको निर्वाचन बिरुद्धमा उत्रेको नेत्र विक्र्म चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक भारतीय नम्बरको ट्रकमा "/>
2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा भारतीय ट्रकमा आगजनी

बैशाख ३०, कञ्चनपुर । स्थानीय तहको निर्वाचन बिरुद्धमा उत्रेको नेत्र विक्र्म चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक भारतीय नम्बरको ट्रकमा आगजनी गरेका छन् । 

शनिबार नेपाल बन्द आब्हान गरेको कम्युनिष्ट पार्टीले बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा र कृष्णपुर नगरपालिका जोड्ने कलवापुरको विच जंगलमा यूए ०३१७०१ नम्बरको ट्रकमा आगजनी गरेको हो । 

प्रत्यक्षदर्शीका अनुसार चार जनाको समुहमा आएका अज्ञात व्यक्तिले गाडीको पछाडीका चक्कामा आगो लगाएर भागेका थिए । धनगढी तरकारी पु¥याएर महेन्द्रनगर आउने क्र्ममा उक्त ट्रकमा दिउँसोतिर आगजनी भएको थियो । 

घटना स्थलमा समयमै सुरक्षाकर्मी पुगेपछि ट्रकमा ठुलो क्षति भएन् । सुरक्षाकर्मीले भने आगो निभाएका थिए ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहान भाँसी क्षेत्रमा एक र ट्रकमा ढुङगा प्रहार गरि सिसा फुटाएको थियो । 

 कञ्चनपुर प्रहरीले विप्लवकै कार्यकर्ताहरुले बन्दमा तोडफोड र आगजनी गरेको दावि गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकास बहादुर चन्दले घटनाको छानबिन भईरहेको बताउदै दोसीलाई कार्बाही बताए ।  

बन्दकर्ता सडकमा नदेखिएपछि सार्वजनिक सवारी साधन बस बाहेकका अन्य सवारी साधन फाटफुट चलेका थिए । बन्दकर्ताले भने बन्दको अवाज्ञा गरेको भन्दै कार्बाही गरेको जनाएका छन् ।  भने बजार, उद्योगधन्दा समेत संचालनमा आएको प्रहरीले जनाएको छ । बन्दले कञ्चनपुरमा खासै प्रभाव नपरेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता