![]()
![]()
तामाकोशी गाउँपालिका झुलेको अमर उच्च माविमा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

Sign in to your account