पोखरा, १ जेठ ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १ जेठ ।


2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरमा जिसी अगाडी

पोखरा, १ जेठ ।


पोखरा लेखनाथ महानगर पालिकामा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी अगाडी देखिएका छन् ।

मतगणनाअनुसार महानगरमा एमालेले अग्रता लिएको छ । मतपरिणामअनुसार एमालेले मेयर पदमा ५१ मत प्राप्त गरेको छ । त्यस्तै उपमेयरमा एमालेको उम्मेदवारले ४७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका रामजी कुँवरले ३३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसकै उपमेयर उम्मेदवारले ३० मत प्राप्त गरेकी छन् ।

त्यसैगरि माओबादीको उपप्रमुख पदमा ५ मत झरेको छ । त्यस्तै राप्रपाको प्रमुख उम्मेदवारले ३ र उपप्रमुखले ४ मत प्राप्त गरेका छन् । त्यस्तै संघीय समाजबादी र नयाँ शक्तिको सँयुक्त मेयर उम्मेदवारले ५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका अमन विक्रम थापाले विरालो चिन्हमा १ मत प्राप्त गरेका छन् भने भित्ते घडी चुनाव चिन्ह लिएर महानगरको उपप्रमुखमा उम्मेदवारी दिएका सिरोज विजय कोईरालाले ४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो