पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका दुइ नगरपालिकामा काँग्रेसको अग्रता, एमाले पछ्याउदै, माओवादी हरायो

२ जेष्ठ २०७४, मंगलवार १२:२५


पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । फलेवास नगरपालिकामा केहि बेर अगाडी सम्म एमालेले अग्रता लिएता पनि यो समाचार तयार पार्दासम्म काँग्रेस अगाडि देखिएको छ । त्यस्तै कुश्मा नगरपालिकामा काँग्रेसको अग्रता कायमनै छ । कुश्मा नगरपालिका १ पाङमा भने एमालेले जितेको छ ।

जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।

कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ