ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्ब"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका १७ वडाको नतिजा सार्वजनिक एमाले र माओवादी केन्द्रविच कडा प्रतिस्पर्धा

२ जेष्ठ २०७४, मंगलवार १३:४२

ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्बर ४ मा पदेमान जिरेल, वडा नम्बर ६ मा गोपालबहादुर कार्की, गौरीशंकर गाँउपालिकाको वडा नम्बर १ मा झलककुमार कार्की , बैत्यश्वर गाउँपालिका ७ मा रेशराज स्वराज रिमाल र जिरी नगरपालिकामा डुके शेर्पा गरी ७ जना विजयी भएका छन् । 

माओवादी केन्द्रबाट जिरी नगरपालिकाको वडा नम्बर २ मा ङिमापाल्दे शेर्पा, वडा नम्बर ५ मा ङिमा साङ्गे शेर्पा, विगु गाँउपालिकाको वडा नम्बर १ मा हिरन्डेबहादुर गुरुङ, वडा नम्बर २ मा कृष्ण ठकुरी, वडा नम्बर ३ मा श्रीराम खड्का, गौरीशंकर गाँउपालिकाको वडा नम्बर २ मा वसन्त कार्की, कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा नानी पाण्डे तथा बैत्यश्वर गाँउपालिका वडा नम्बर ८ मा रमेश कुमार अधिकारी गरी सात जना विजयी भएका छन् । 


नेपाली कांग्रेसबाट जिरी नगरपालिकाको वडा नम्बर १ मा लाक्पा शेर्पा, तामाकोसी गाँउपालिकाको वडा नम्बर १ मा महेश्वर काफ्ले र कालिञ्चोक गाँउपालिकाको वडा नम्बर १ मा बाबुलाल थामी गरी ३ जना विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट